महिलाको शरीरले प्रत्येक महिना सम्भावित गर्भ धारणको तयारी गर्छ । जब त्यो गर्भधारण हुँदैन, तब पाठेघरको भित्तोबाट रगत बग्ने प्रक्रिया सुरु हुन्छ, यसैलाई महिनावारी भनिन्छ । महिनावारी चक्रको पहिलो दिन रक्तस्राव...