काठमाडौँ । थाइल्यान्डको बैंककमा जारी एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालले पदक पक्का गरेको छ। पुरुष यु–२२ उमेर समूहको ५० केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका नेपाली मुक्केबाज अर्पिल राना सेमिफाइनलमा प्रवेश गर्दै कम्तीमा...