काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्ण विकको 'आँखा मार्ने' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । विककै शब्द सङ्गीतमा तयार भएको गीतमा महिला गायनमा मनीषा सुनारले साथ दिएकी छन् । ...