काठमाडौँ । सामसङले आफ्ना नयाँ फोल्डेबल स्मार्टफोन, ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७, नेपालमा प्रि-अर्डरका लागि उपलब्ध गराएको छ। यी फोनहरू सामसङको ग्लोबल इभेन्ट 'ग्यालेक्सी अन्प्याकड' मार्फत सार्वजनिक भएका...