शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फिफा वरीयता : १३ स्थानमाथि उक्लियो नेपाली महिला टोली

काठमाडौँ । नेपाली महिला फुटबल टोली फिफा वरीयतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल १३ स्थानमाथि उक्लँदै ८७ औँ स्थानमा पुगेको हो । यसअघि, १२०१.७७ अङ्क रहेकोमा नेपालले ४६.४९ अङ्क...