शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

ढोरपाटन ।  यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव...