शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इन्दिराले जितिन् ‘मिसेस ग्लोबल नेपाल–२०२५’ को ताज

काठमाडौँ । ‘मिसेस ग्लोबल नेपाल २०२५’ को ताज इन्दिरा घिमिरेले जितेकी छन् । बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगितामा उनले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिएकी हुन् । ताजसँगै...