काठमाडौँ । मदन–आश्रिम स्मृति प्रतिष्ठानको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन् । आज यहाँ सम्पन्न प्रतिष्ठानको ३१ औँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा ज्ञवालीको अध्यक्षतामा...