आज हामी हिन्दु धर्मावलम्बीको पवित्र पर्व जनैपूर्णिमा । यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ । यो प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यो दिन पुरोहितबाट मन्त्रिएको...