पोखरा । नेपालकै सबैभन्दा कम ४ सय ९६ जना मात्रै जनसङ्ख्या रहेको मनाङको नार्पाभूमि गाउँपालिकाबाट रोजगारी र अन्य अवसरको खोजीमा बसाइसराइ तीव्र छ । अधिकांश बासिन्दा काठमाडौँ र पोखरा जस्ता...