काठमाडौँ । बडिमालिका दर्शन गरेर फर्कने क्रममा भिरबाट लडेका अर्का एक व्यक्तिको शव सुरक्षाकर्मीले भीरबाट निकालेका छन् । साउन २३ गते १६ः२५ बजे बाजुराको त्रिवेणी नगरपालिका–९ विस्नापानी भीरमा बडिमालिका मन्दिर...