बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दार्चुलादेखि गुवाहाटीसम्मको त्यो शैक्षिक यात्रा

सन् २०२४ अक्टोबरको अन्तिमतिर दार्चुलाबाट सुरु भएको यात्रा उकालो–ओरालो, घुम्ती र कच्ची सडकहरूको चुनौती पार गर्दै धनगढीसम्म आइपुग्दा झन्डै २० घण्टाको समय बितिसकेको थियो । शारीरिक थकान स्पष्ट थियो, तर...