काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि सम्झौता नभए रुसले गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले केनेडी सेन्टरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै शुक्रबार हुने...