सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कस्तो छ बैंकहरुको वित्तीय अवस्था ?

काठमाडौँ । बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् ।  अहिलेसम्म एभरेस्ट, नबिल, माछापुच्छ्रे, कृषि विकासलगायतका बैंकहरुले आफ्नो वित्तीय विवरण जारी गरिसकेका छन्...