शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल सद्‍भावना पार्टी घुमिफिरी अनिल झाको हातमा

काठमाडौँ । नेपाल सद्भावना पार्टी तराई-मधेसको पुरानो पार्टी हो । यही पार्टीबाट राजनीति सुरु गरेकाहरु अहिले मधेसकेन्द्रित दलहरुका स्थापित नेता भएका छन् । गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी...