शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिङ्कर गाउँ जोड्ने काठेपुल बगे

दार्चुला । टिङ्कर खोलाको बाढीले  छाङ्गरुदेखि टिङ्करसम्मका तीन स्थानका पुल बगाएको छ । पुल बगेपछि  टिङ्कर गाउँसँगको सडक सम्पर्क विच्छेद   भएको छ ।  टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल...