वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड नियन्त्रण लिनेसम्बन्धी आफ्नो अडान झन जब्बर बनाएका छन् । सामाजिक सञ्जालमा एउटा पोष्टमा उनले ग्रिनल्यान्डबाट अब पछि हट्ने कुनै सम्भावना नभएको र...