बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कानून निर्माणमा संघीय सरकारले सहयोग नगरेको प्रदेश सभा सचिवहरूको गुनासो

प्रदेश सभाका सचिवहरुले प्रदेशलाई अहिलेकै अवस्थामा सञ्चालन गर्दा संघीयता प्रभावकारी बन्न नसक्ने गुनासो गरेका छन् । उनीहरुले नयाँ अभ्यास भएकाले राजनीतिक, प्रशासनिक र वित्तिय संघीयताका विषयमा शुक्ष्म विश्लेषण गर्नुपर्ने आवश्यकता...