बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘क्लाउड ब्रष्ट’ हुँदा खैबर पख्तुनख्वामा कम्तीमा १४६ जनाको मृत्यु

काठमाडौँ । गएको २४ घण्टामा पाकिस्तानको खैबर पख्तुनख्वामा कम्तीमा १४६ जनाको मृत्यु भएको छ । ‘क्लाउड ब्रष्ट’ र लगत्तै आएको बाढीका कारण अझै पनि कयौँ मानिस बेपत्ता रहेको खैबर पख्तुनख्वा प्रान्तको...