शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर । मल्ल राजा सिद्धिनरसिँहको पालादेखि यहाँ हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा बिहीबार सम्पन्न भएको...