शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा महर्जन नियुक्त

नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकका पुकार महर्जन नियुक्त भएका छन् । शुक्रबार संसदीय दलका नेता एवम् प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महर्जनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।...