बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लीपमोटरद्वारा अक्टोबरमा ७० हजारभन्दा बढी सवारी बिक्री

काठमाडौं। चिनियाँ सवारी निर्माता लीपमोटरले अक्टोबर २०२५ मा ७० हजार २८९ युनिटभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ। यो सङ्ख्या गत वर्षको तुलनामा ८४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको हो।...