लीपमोटरद्वारा अक्टोबरमा ७० हजारभन्दा बढी सवारी बिक्री
सोमबार, १७ कात्तिक २०८२, ०० : ५३
सारांश
- लीपमोटरले अक्टोबर २०२५ मा ७० हजार २८९ युनिटभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ।
- यो सङ्ख्या गत वर्षको तुलनामा ८४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
- कम्पनीले नवप्रवर्तन, गुणस्तर र दिगो यातायातप्रति प्रतिबद्धता जनाएको छ।
काठमाडौं। चिनियाँ सवारी निर्माता लीपमोटरले अक्टोबर २०२५ मा ७० हजार २८९ युनिटभन्दा बढी सवारी बिक्री गरेको जनाएको छ। यो सङ्ख्या गत वर्षको तुलनामा ८४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको हो।
कम्पनीका अनुसार यो परिणामले नवप्रवर्तन, गुणस्तर र दिगो यातायातप्रति यसको प्रतिबद्धता झल्काउँछ।
लीपमोटरले हाल नेपालसहित विश्वका विभिन्न बजारमा आफ्ना उच्च–प्रदर्शन र वातावरणमैत्री विद्युतीय सवारी साधन उपलब्ध गराइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण