बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रावती गाउँपालिकाले गाँजा खेती गर्ने कृषकलाई आर्थिक सहायता दिने

मकवानपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले गाँजा, सनपार्ट तथा लोक्ता खेतीगर्ने कृषकहरूलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत आन्तरिक नियमन गर्ने गरी...