मूल्यांकन
स्थानीय तहको स्वमूल्याङ्कनमा धादिङको बेनिघाट रोराङ गाउँपालिका अब्बल
शुक्रबार, ०७ भदौ २०८१, १६ : ००
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण २०७९/०८० प्रतिवेदन सार्वजनिक गरेको छ ।
मन्त्रलायले ७४९ स्थानीय तहमा गरेको मूल्याङकनमध्ये गाउँपालिकातर्फ धादिङको बेनिघाट रोराङ गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
त्यस्तै बराबरी अंक ल्याएर गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका द्धितीय स्थान हासिल गर्न सफल भएका छन् ।
उनीहरुलाई मन्त्रालयले प्रसंशापत्र प्रदान गरेको छ । रोराङले ८७.२५ अंक र इन्द्रावाती र रुरुको ८७ समान अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण