वासिङ्टन डीसी । अमेरिकी विमान सेवा प्रदायक कम्पनीहरू डेल्टा एयरलाइन्स र युनाइटेड एयरलाइन्सलाई यात्रुहरूले मुद्दा दायर गरेका छन् । विन्डो शिट भनेर आफूहरूसँग धेरै पैसा लिएको तर झ्यालै नभएको ठाउँमा राखिएको...