बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बलात्कारको झुटा मुद्दाविरुद्ध बहिरा माविका विद्यार्थी आन्दोलित, छानबिन समिति गठन हुने

पोखरा । निर्दोष विद्यार्थीलाई फसाइएको गुनासोसहित पोखरा–२६, अर्घौंमा रहेको सिर्जना बहिरा आवासीय विद्यालयका विद्यार्थी आन्दोलित छन् । कक्षा ११ का विद्यार्थी विजय विश्वकर्मालाई जबरजस्ती करणीको झूटो आरोपमा फसाइएको भन्दै विद्यार्थीसँगै...