शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बलात्कार पीडितको गर्भपतन समयसीमा हटाउन भारतीय सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली । भारतको सर्वाेच्च अदालतले १५ वर्षीया बलात्कार पीडित बालिकालाई ३० हप्ताको गर्भावस्थामा गर्भपतन गर्ने निर्णयलाई चुनौती दिने याचिकामा सुनुवाइ गर्न अस्वीकार ग‍रेको छ । प्रधानन्यायाधीश सूर्य कान्त र न्यायाधीश जयमाल्या...