वीरगन्ज । हाल वीरगन्जमा फैलिएको झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धीकरणलाई प्राथमिकतामा राखेको छ। महानगरले विभिन्न स्थानमा राखिएका ट्याङ्कीहरूमा ट्याङ्करमार्फत पुर्याइने पानीलाई क्लोरिन झोल र ब्लिचिङ...