मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धबाट नक्कली सुन देखाएर लुटपाट गर्ने १ जना पक्राउ

काठमाडौं– काठमाडौंको बौद्दबाट नक्कली सुन देखाएर लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ९ का २९ वर्षीय विशाल लामा रहेका छन् । ...