बौद्धबाट नक्कली सुन देखाएर लुटपाट गर्ने १ जना पक्राउ
सोमबार, १८ कात्तिक २०७६, १९ : ५३
काठमाडौं– काठमाडौंको बौद्दबाट नक्कली सुन देखाएर लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ९ का २९ वर्षीय विशाल लामा रहेका छन् ।
लामा बौद्ध नयाँ बस्तीबाट पक्राउ परेको महानगरीय प्रहरी बृत्तका प्रमुख रमेश बहादुर सिंहले जानकारी दिए ।
पक्राउ परेका लामाबारे अनुसन्धान सुरु भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्क घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण