काठमाडौँ। नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी सञ्चालनमा आएको छ । सोही अवसरमा फुटसल संरचनाको पनि उद्घाटन गरिएको थियो । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेसा गोवर्द्धन,...