सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी सञ्चालन
शुक्रबार, १३ भदौ २०८२, २१ : ५८
सारांश
- नयाँ बानेश्वरमा तेक्वान्दो र फुटसल एकेडेमीको उद्घाटन गरियो।
- पेरिस पारालिम्पिककी कांस्य विजेता पलेसा गोवर्द्धन, सावित्रा भण्डारी र प्रिन्सिपल वाणी प्रधानले उद्घाटन गरे।
- पलेसा र सावित्रालाई नगद सहित सम्मान गरियो, साथै टेबलटेनिस प्रशिक्षक रुविन महर्जन पनि सम्मानित भए।
काठमाडौँ। नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी सञ्चालनमा आएको छ । सोही अवसरमा फुटसल संरचनाको पनि उद्घाटन गरिएको थियो ।
पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेसा गोवर्द्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रूपमा उद्घाटन गरे ।
सो अवसरमा पलेसा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको थियो । सृष्टिका टेबलटेनिस प्रशिक्षक रुविन महर्जन पनि सम्मानित भए ।
तेक्वान्दोको प्रशिक्षकमा १३ औँ दक्षिण एसियाली खेलकुदकी दोहोरो स्वर्ण विजेता आयशा शाक्य र फुटसलको प्रशिक्षकमा रमेश डंगोल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण