काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ मा उम्मेदवारका नौ जना आकाङ्क्षीहरू सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु जेल पुगेका छन् । पार्टीको आधिकारिक उम्मेदवार घोषणा हुनुअघि उनीहरू रविलाई भेट्न नख्खु...