काठमाडौँ । रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपनिर्वाचनका उम्मेदवार चयन भएका डा. लेखजंग थापाले देशमा परिवर्तन ल्याउने सङ्कल्प व्यक्त गरेका छन् । प्राइमरी इलेक्सनबाट उम्मेदवार चुनिएपछि प्रतिक्रिया दिँदै...