सोलुखुम्बु । यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले आइतबार राति पाँच घर पूर्ण रुपमा बगाएको छ भने ६ घरमा आंशिक क्षति पुर्याएको छ । अविरल वर्षाका कारण बस्तीतर्फ...