बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन

लस एञ्जलस ।  प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन भएका छ । ७३ वर्षको उमेरमा ग्रीनको सोमबार निधन भएको अभिनेताका म्यानेजरले जानकारी दिएका छन् ।  ग्रीन लामो समयदेखि बिरामी थिए ।...