शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्री–सचिव विवाद बढेपछि मन्त्रालयमा प्रहरीको निगरानी

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम र उनका समर्थकले मन्त्रालयका सचिव शरणकुमार पाण्डेमाथि आक्रमण गर्न सक्ने भन्दै मन्त्रालयमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । ...