अहिले अवस्था यस्तो देखिएको छ, देशका मुख्य पार्टीभित्र कुनै न कुनै खालको अन्तरसंघर्ष चलिरहेको छ । चाहे सत्ताको नेतृत्वकर्ता एमाले होस्, सत्ता सहयात्री कांग्रेस होस् वा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र...