काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले चीनको ग्लोबल सेक्युरिटी इनिसीएटीभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् बिहीबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा...