जनकपुरधाम मधेस प्रदेशको राजधानीमात्र नभएर धार्मिक–ऐतिहासिक महत्त्व बोकेको एउटा सहर पनि हो । यहाँका मठ–मन्दिर, खासगरी राम र जानकी मन्दिर दर्शन गर्न नेपालका विभिन्न स्थानबाट दैनिक कैयौँ मान्छे आउँछन् ।...