बझाङ । बझाङको सुर्मा गाउँपालिकामा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसीबी दुर्घटना हुँदा...