काठमाडौँ । एचएण्डबी डेभलपमेन्ट बैंक घोटालामा संलग्न दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र अविन्द्र श्रेष्ठ छन् । उनीहरूलाई पक्राउ गरेर...