काठमाडौँ । सामाजिक अभियन्ता ईः ईः ले जेनजी पुस्ताले भोलि गर्न लागिएको विरोध प्रदर्शन सरकारले बिथोल्न खोज्ने ठुलो मूर्खता हुनसक्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी पुस्ताले...