काठमाडौँ । संसारभरका संगीतप्रेमीमाझ प्रिय एउटा गीत छ- ‘द विनर टेक्स इट अल’ । सन् १९८० मा सार्वजनिक भएको यो गीत सांगीतिक ब्यान्ड एबीबीएका सदस्य बेनी एन्डरसन र ब्योर्न उल्भियसले...