शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दाउन्ने सडक खण्डमा मन्त्री घिसिङको रात्रि अनुगमन, निर्माण कार्य तीव्र बनाउन निर्देशन (तस्बिरहरु)

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् । सडक विस्तारका क्रममा...