फाेटाे फिचर
तस्बिरमा खग्रास चन्द्रग्रहण
आइतबार, २२ भदौ २०८२, २३ : ३०
सारांश
- आज भाद्र शुक्ल पूर्णिमामा काठमाडौँसहित नेपालभर खग्रास चन्द्रग्रहण देखिनेछ।
- चन्द्रग्रहण बेलुकी १०ः२० बजे सुरु भई भोलि बिहान १ः४५ बजेसम्म अवलोकन गर्न सकिनेछ।
- ग्रहण नेपालसहित भारत र एसियाका अन्य देशहरूबाट पनि देख्न सकिनेछ।
काठमाडौँ। आजको भाद्र शुक्ल पूर्णिमामा काठमाडौँसहित नेपालभर खग्रास चन्द्रग्रहण देखिनेछ। ग्रहण बेलुकी १०ः२० बजे सुरु भएर भोलि बिहान १ः४५ बजेसम्म करिब साढे तीन घण्टासम्म अवलोकन गर्न सकिनेछ। ग्रहण बेलुकी नेपालसहित भारत र एसियाका अन्य देशहरूबाट चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ।
ज्योतिष शास्त्रअनुसार केही राशिका मानिसहरूले ग्रहण प्रत्यक्ष हेर्नु हुँदैन।
तस्बिरहरू:
_gQHkoyNEtI.jpg)
_2STMmJIvod.jpg)
_QyOmSL132o.jpg)
_uCNn5JEke1.jpg)
_Qkt1LpWG44.jpg)
_jF8u3deOwU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण