फाेटाे फिचर
दाउन्ने सडक खण्डमा मन्त्री घिसिङको रात्रि अनुगमन, निर्माण कार्य तीव्र बनाउन निर्देशन (तस्बिरहरु)
शनिबार, ०५ पुस २०८२, २२ : ५४
१
सारांश
- भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले दाउन्ने सडक खण्डको निरीक्षण गरी निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए।
- मन्त्री घिसिङले सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै दुई महिनाभित्र सडक तयार गर्न निर्देशन दिए।
- दाउन्ने सडक खण्ड लामो समयदेखि निर्माणमा ढिलाइ हुँदा यात्रुहरू समस्यामा परेका छन्।
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् । सडक विस्तारका क्रममा देखिएको ढिलासुस्तीको कारण बुझ्न आफैँ अनुगमनमा पुगेका मन्त्री घिसिङले निर्माणमा प्रयोग हुने मेसिनरी र मजदुर तत्काल थप्न निर्देशन दिए ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले दुई महिनाभित्र यात्रु तथा सवारी साधन सहज रूपमा सञ्चालन हुन सक्ने गरी सडक तयार गर्नुपर्ने स्पष्ट निर्देशन दिएका छन् । दाउन्ने सडक खण्ड लामो समयदेखि निर्माण ढिलाइ हुँदा यात्रुहरू समस्यामा पर्दै आएका छन् ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
_8NERV0XOVn.jpg)
_iWAIbS7GDd.jpg)
_wbBlCln4zR.jpg)
_Sk6uC6CCvl.jpg)
_z4bBDWrVTh.jpg)
_0OOwC1Tzsn.jpg)
_gjrmxshf9c.jpg)
_ik4K3x8FSi.jpg)
_DjrdvG96RJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण