फाेटाे फिचर
आहा ! नर्थ अन्नपूर्ण (तस्बिरहरू)
सोमबार, २० असोज २०८२, ०४ : ५२
सारांश
- म्याग्दीको अन्नपूर्ण बेसक्याम्प र पञ्चकुण्ड ताल अहिले पर्यटकहरूको लागि नयाँ गन्तव्य बनेको छ।
- ७५ वर्षसम्म गुमनाम रहेको यो ट्रेकिङ मार्गमा पछिल्ला वर्षहरूमा पर्यटकको चहलपहल बढेको छ।
- सन् १९५० मा फ्रान्सेली आरोही माउरिस हार्जोगले यही मार्ग भएर अन्नपूर्ण प्रथम आरोहण गरेका थिए।
पोखरा । म्याग्दीको अन्नपूर्ण–४ क्षेत्रमा पर्ने अन्नपूर्ण बेसक्याम्प र पञ्चकुण्ड ताल अहिले पर्यटकहरूको आकर्षण बनेका छन्। करिब ७५ वर्षसम्म गुमनाम रहेको यो ट्रेकिङ मार्ग पछिल्ला वर्षहरूमा विदेशी र स्वदेशी पर्यटकहरूले भरिन थालेको छ।
सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही माउरिस हार्जोग र उनको टोलीले यही मार्ग हुँदै अन्नपूर्ण प्रथम (८,०९१ मिटर) सफलतापूर्वक आरोहण गरेका थिए। यही आरोहणमार्फत मानव इतिहासमा पहिलोपटक ८ हजार मिटरभन्दा माथि पाइला टेकिएको थियो।
_SM8xIrgeAq.jpg)
_jMl7LK4Kol.jpg)
_73t2xvw7zY.jpg)


तस्बिर सौजन्य: सुजिता थकाली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण