हैदरावाद । लोकप्रिय भारतीय स्ट्यान्ड-अप कमेडियन जाकिर खानले स्टेज शोबाट लामो ब्रेक लिने घोषणा गरेका छन्। हाल आफ्नो विशेष शो 'पापा यार' को सिलसिलामा विभिन्न सहरको भ्रमणमा रहेका जाकिरले हैदरावादको शोका...